नायिका करिश्मा मानन्धरको चर्चा पछिल्लो समयमा २ प्रकारले छ । एक त उनी राजनीतिमा लागेपछि धेरैले उनको टिप्पणी गरिरहेका छन् । अर्कोतिर, अहिले करिश्मा पति विनोद मानन्धरसँगको सम्बन्धका कारण चर्चामा छिन् । पतिले आफूलाई काठमाण्डौमा भोट हाल्ने अधिकार छिनेको भन्दै करिश्माले स्टाटस लेखेपछि यसले मिडियामा ठूलो बहस निम्त्यायो ।
धेरैले उनको टिप्पणी गरिरहेका छन् । अर्कोतिर, अहिले करिश्मा पति विनोद मानन्धरसँगको सम्बन्धका कारण चर्चामा छिन् । पतिले आफूलाई काठमाण्डौमा भोट हाल्ने अधिकार छिनेको भन्दै करिश्माले स्टाटस लेखेपछि यसले मिडियामा ठूलो बहस निम्त्यायो ।
तर, जे भएपनि नायिका करिश्मा मानन्धरको पहिरन, सुन्दरता र स्टाइलको भने सधै नै चर्चा हुन्छ । करिश्मा सार्वजनिक कार्यक्रममा सधै नै भिन्न देखिने कोशिश गर्छिन् ।
आजसम्म, करिश्मालाई मिडियामा हाइलाइटमा राख्ने मुख्य माध्यम नै उनको सुन्दरता र पहिरन बनेको छ । चलचित्रको पर्दामा कमजोर बन्दै गएपनि सुन्दर नायिका लाइमलाइटमा भने सधै नै रहेकी हुन्छिन् ।
महिला खेलाडी सम्मानित व्याडमिन्टनकी नङसल तामाङ महिला तर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोर्टस् अर्वाड अन्…Read More