-->
– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।
Related Posts:
स्मरणशक्ति अत्यन्तै तेज बनाउने मस्तिष्कवर्द्धक खानेकुराहरु प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्… Read More
७ दिन सम्म यसो गर्नुभयो भने कहिले पैसाको कमि हुने छैन७ दिन सम्म यसो गर्नुभयो भने कहिले पैसाको कमि हुने छैन यदि तपाईले जति जे गरे पनि पैसा जोगाउन सकिरहेको छैन भने यसो गर्नुहोस। घरको मुख्य ढोकामा शनिबारको … Read More
‘वाक्सिङ सुन्दरता पाउने सुरक्षित तरिका होइन,’ जामा डर्मेटोलजीमा प्रकाशित एउटा अध्ययन समीक्षालाई उल्लेख गर्दै डा. कर्ण भन्छन्, चैत्र २७, २०७२-छालालाई चिल्लो र सफा देखाउन नचाहिने ‘रौं’ हटाउने चलन हिजोअस्ति सुरु भएको होइन। यो फेसन परापूर्वकालदेखि नै जारी छ। प्राचीन कालमा राजा, म… Read More
ती आधारभूत मूल्य र मान्यताकै लिकमा सम्बन्ध परिभाषित हुनुपर्छ, राजनीति चल्नुपर्छ, चलेन भने त्यस्तो राजनीति स्थायी हुँदैन । आश्विन २०, २०७४-राजनीतिक समीकरणमा अकस्मात ठूलो फेरबदल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्डले फेरि कित्ता फेरेका छन् । फेर… Read More
एक गिलास पानीबाट थाहा पाउनुहोस् घरमा कस्तो र कुन शक्तिको बास छ ?। हाम्रो घर एक समग्र ठाउँ हो, जहाँ हाम्रा धेरै जनाको भावना, विचारहरु तथा धेरै प्रकारका शक्तिहरुको भेट हुन्छ । परिवारका सदस्य, छिमेकी तथा घरमा आउने पाह… Read More