मधुमेह-(सुगर) रोगीलाई अचुक दबाइः मेथीको दाना र साग यसरी खानुस ▸▸ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला

भिडियो सहित हेर्नुहोस !
Advertisement


मेथी वा मेथीको साग खानाले रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ, जसले गर्दा रगतमा चिनीको मात्रा बढेर शरीरमा हानि पुग्न पाउँदैन ।
– रगतमा चिनीको मात्रा बढेर आँखाको दृष्टि गुम्ने, मृगाैला ड्यामेज हुने जोखिम पनि मेथी खानाले कम हुन्छ ।

मेथी खाने तरीकाः
–आधा कप पानीमा राति एक चम्चा मेथीदाना भिजाउने । बिहान खाली पेटमा ढाडिएको मेथीदाना राम्रोसँग चपाएर खाने र पानी पिउने । ढाडिएको मेथीदाना त्यति तीतो नहुने भएकाले खान पनि सजिलो हुन्छ ।

-जिरा र ज्वानो र लसुन तोरिको तेलसँग् फुराएर मेथिको साग पकाएर भोज नसँग् हप्तामा १-२ पटक लगातार खादा सुगर सहित अन्य समस्यामा समेत राहत मिल्छ।

यो पनि अन्तिमसम्म पढ्नुस क्लिक गरेरः यो पढेपछि मेथी कहिल्यै भुल्नु हुनेछैन


Related Posts: