गाइले मान्छेले जस्तै बच्चा जन्म दिए पछि भगवान सम्जेर पुज्न आउनेको भिड

भिडियो सहित हेर्नुहोस !
Advertisement


हिन्दु धर्ममा गाईलाई उसैपनि पुजिन्छ, तर जब गाईले मान्छे जस्तै देखिने बच्चा पाउँछ तब मानिसहरु उसलाई साक्षात भगवान ठानेर पुजा गर्न थाल्दा रहेछनु ।

मानव आकारको उक्त गाइको बाच्छालाई मानिसहरुले विष्णु भगवानको अवतार मानेर पुजा गर्न थाले । उक्त बच्चाको गर्धनमुनिको भाग गाईको जस्तै थियो भने ठाउको मानिसको जस्तै ।
भारतको उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा यस्तो मानवरुपी गाईको बाच्छो जन्मिएको हो ।

जन्मेको ४ घण्टासम्म उक्त बाच्छो ज्यूँदै रहन सफल भयो, र पछि मर्यो । उक्त अनौठो बाच्छालाई साक्षात भगवान ठानेर पुजा अर्चना गर्न तथा आशिर्वाद लिनका लागि टाढा टाढा सम्मका मानिसहरु मुजफ्फरनगर पुगेका थिए ।मरिसकेपछि पनि उक्त बाच्छोलाई सिसाको प|mेम भित्र राखेर फूलमाला चढाई पुजाआजा गरिएको थियो । एज्ेन्सी

Related Posts: