एजेन्सी। जर्मन बडी पेन्टर जोर्ग डस्टरवाल्डले पछिल्लो समय नग्न फोटोसुटबाट चर्चित भएका छन्। उनले क्लिक गरेको यो फोटोमा नग्न मोडल छिन्। तर, मोडललाई सहज तरिकाले देख्न सकिँदैन। विगत २० वर्षदेखि उनले यस्तै आर्टवर्क गरिरहेका छन् जसमा केही लुकेको हुन्छ। अहिले जोर्ग आफ्नो नयाँ प्रोजेक्ट डोर आर्टका कारण चर्चामा छन्। यो प्रोजेक्टमा उनले मोडललाई यसरी पेन्ट गर्छन् कि भेट्टाउन मुस्किल हुन्छ। यो फोटोमा एक महिला बसेकी छिन् जसलाई सजिलै खोज्न सकिँदैन। वास्तवमा ढोकाको ठिक माथि जसलाई लहरा सम्भि्कइन्छ ती एक महिला हुन्।
फोर्ब्समा नेपाली युवावैशाख ८, २०७४- अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले अघिल्लो साता एसियाका ३० वर्षमुनिका ३ सय प्रभावशाली युवाको सूची प्रकाशित गर्दा ५ नेपालीको नाम पर्यो…Read More
राजेश हमाल उर्जामन्त्री !काठमाडौं, ८ वैशाख । लोडसेडिङमुक्त देश बनाउने अभियानको कथा वस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रया…Read More