राष्ट्रपति विद्यादेवि भण्डारी आज स्वदेश फर्किदै

भिडियो सहित हेर्नुहोस !
Advertisement


भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । हिजो उडिसाको जगन्नाथपुरी जानुभएकी राष्ट्रपति भण्डारी साँझ साढे ७ बजे काठमाडौं आईपुग्नुहुनेछ । उडिसाको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी / राज्यका गर्भनर एस.सि जामिरले आयोजना गरेको रात्री भोजमा सहभागी हुनुभएको थियो । ५ दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्नुभएको थियो । औपचारीक भ्रमण सकाएर राष्ट्रपति भण्डारीले गुजरात र उडिसाका विभिन्न मन्दिरमा पुजा अर्चना गर्नुभएको हो ।


Related Posts: