-->
सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा प्रहारबाट एक घाइते
७ असार, ललितपुर । ललितपुर महानगरपालिका-१५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । कोपिला गिरी र सलिना राई समूहको झगडा भएको हो ।
पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए ।
घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ ।उनको अवस्था बोल्न नसक्ने छ ।
घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Related Posts:
यमपञ्चक अर्थात् काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा र म्ह: पूजापछि तेलको धाराले छेकेर कहिल्यै नओइलाउने मखमलीको माला लगाइ क्तपुरको सूर्यविनायक नगरपालिका ६, नयाँ बस्तीकी गंगा दुवालले बिहीबार झ्याल, ढोका, चोटा, कोठा, कौसी, अटाली र भर्याङ सरसफाइ गरी लक्ष्मी पूजा गरिन् । उनी… Read More
लादेनका चारमध्ये चारमध्ये तीन पत्नी उक्त दिन सोही घरमा थिए । अमेरिकी सेना घर नजिकै आउन थालेपछि सबै परिवार सदस्य एक कोठामा जम्मा भएर पार्थना गरेको अमेनले बताएकी छन् जेष्ठ १२, २०७४-सन् २०११ मे १ मा अमेरिकी सेनाको टोलीले आतंकवादी संगठन अल कायदाका नाइके बिन लादेनको हत्या गरेको थियो । उनलाई कसरी मारिएको थियो भन्नेबारे… Read More
समान पक्ष : दुवैलाई नयाँ–नयाँ ठाउँ घुम्न तथा साथीहरू जम्मा गरेर रमाइलो गर्न मन लाग्छदिदी–भाइको सम्बन्ध साथी र अभिभावकजस्तो हुनुपर्ने राय समाचारवाचिका समा थापाको छ । चितवनमा जन्मिएकी समाका भाइ श्रेयस उनीभन्दा १२ वर्ष कान्छा छन् । उमेरम… Read More
भाईटीकामा कति प्रकारका रङ्ग लगाउने ? सात कि पाँच ? अनि कुन रङ्गको के अर्थ ?,४ कात्तिक | तिहारमा सात प्रकारका रंगको टीका लगाउने कि पाँच प्रकारको भन्नेमा शास्त्र र सँस्कृतिका जानकारहरुको अझै पनि एक मत छैन ।हिन्दू धर्म सँस्कृतिम… Read More
एउटा फिल्म हिट हुनासाथ पैसाको लोभमा पाए जति फिल्म खेल्ने कलाकारको हुलमा एउटा फिल्म हिट हुनासाथ पैसाको लोभमा पाए जति फिल्म खेल्ने कलाकारको हुलमा खगेन्द्र लामिछाने अटाउँदैनन् । उनी अभिनीत टलकजंग भर्सेज टुल्के अब्बल ठहरियो । … Read More