पधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा सम्बोधन गर्दै (लाइभ भिडीयो सहित) -

भिडियो सहित हेर्नुहोस !
Advertisement


व्यबस्थापिका संसद बानेश्वरमा भै रहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा सम्बोधन गर्दैछन |

निक्कै लामो केपी ओली को सम्बोधन पछी केहि मिनेट मात्र बोलेका कांग्रेस सभापति शेर बहादुर देउवा पछि उनि बोल्दैछन |

उनले केपी ओलीको प्रश्नको उत्तर र उनको सरकारले गरेका उपलब्धि र भाबि राजनीतिक कुराहरु प्रस्तुत गर्नेछन |

हेर्नुहोस पुरा लाइभ भिडियो यहाबाट :

Related Posts: