यी हुन् देउवाले प्रधानमन्त्री भएलगत्तै बन्ने कांग्रेस मन्त्रीहरु

भिडियो सहित हेर्नुहोस !
Advertisement


२३ जेठ । काठमाडौं अबको केहीबेरमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । आज प्रधानमन्त्रीमा चुनिएपछि देउवाले दोस्रो चरणको निर्वाचन अघि सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

देउवाले कांग्रेसको तर्फबाट गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । उनलाई उपप्रधानमन्त्री बनाउने अन्तिम तयारीमा दायाँबायाँ भए उपप्रधानमन्त्री अर्का नेता कृष्णप्रसाद सिटौलाले उछिट्याउने भएका छन् ।

अर्थमन्त्रीमा महेश आचार्य वा ज्ञानेन्द्रबहादुर कार्की बन्ने निश्चित जस्तै छ । त्यस्तै, वीरबहादुर बलायर, बहादुरसिंह थापा, फरमुल्लाह मन्सुर पनि मन्त्री बन्ने भएका छन् ।

Related Posts: