-->
तैमुर अली खान पटौदी सबैभन्दा क्यूट स्टार किडमध्येका एक हुन् । तुषार कपुरका छोरा लक्ष्यको पहिलो जन्मदिनमा खिचिएका उनका तस्बिर यसका प्रमाण हुन् ।
पाँच महिनाका शिशु तैमुर अली खानले लक्ष्यको जन्मदिनमा सबैको ध्यान आफूतर्फ खिच्न सफल भए ।
निलो डेनिम र सर्ट लगाएका उनी निकै क्युट देखिएका थिए ।
