आफ्नी ११ महिने छोरी मारेको भिडियो फेसबुक लाइभमा अपलोड गरेपछि अहिले फेसबुक तनावमा परेको छ ।२० वर्षिया उटिसन वनटाले एउटा होटलको छतमा आफ्नै ११ महिने छोरीलाई मारेको दुईवटा भिडियोहरु आफू मर्नुअघि फेसबुकमा अपलोड गरेका थिए ।
थाइल्यान्डको फुकेटमा मंगलबार उनका आफन्तहरुले उक्त मर्माहक भिडियो फेसबुकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी समयमा पुग्न नसकेपछि उटिसन र उनकी छोरी दुवैको मृत्यु भएको छ ।