अब बन्ने प्रधानमन्त्री समलिंगी !

भिडियो सहित हेर्नुहोस !
Advertisement


२० जेठ । आयरल्याण्डमा समलिंगी प्रधामन्त्री बन्ने भएका छन् । लियो भाराड्कार आयरल्याण्डका प्रधानमन्त्री बन्ने भएका हुन् । ३८ वर्षीय भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँगै नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

६० प्रतिशत मत प्राप्त गरेका उनले प्रतिद्वन्द्वी हाउजिङ मन्त्री सिमोन कोभेनीलाई हराउनुभएको हो । भाराड्कर आयरल्याण्डको पहिलो समलिंगी प्रधानमन्त्री बयस्तै उनी सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति पनि हुन् । उनी आइरिस नर्स र डाक्टर भारतीमुलका डाक्टरका छोरा हुन् । उनका माता पिताले भारतमा काम गरेका थिए ।

भाराड्करको चुनावी अभियान उनको उमेर र समलैंगिकताका कारण अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बन्यो । आयरल्याण्डलाई युरोपको सबैभन्दा रुढिवादी देशको रुपमा लिने गरिएको छ । एजेन्सी



न्ने भएका छन् ।

Related Posts: