तपाईले आफ्नै हातले सर्पलाई स्र्पश गर्नुभएको छ रु धेरैको सर्प देख्ने वित्तिकै सातो जान्छ । तर भारतको बुंदेलखण्डको हरिपुरकी १० वर्षीया बालिका नाजनीन गोमन सर्पहरुको साथमा बस्ने गर्छिन निशंकोच ।
त्यतिमात्रै कहाँ होर उनी सर्पहरुसँगै खाने, बस्ने र सुत्ने समेत गर्दै आएको भिडियो सार्वजनिक भएको छ । त्यसैले यि बालीकालार्य ‘विषकन्या’ समेत भनन थालीएको छ ।