आफ्नो पत्नीलाई अर्कै पुरुषसंग बेडमा नांगै भेटेपछि ! (भिडियो)

भिडियो सहित हेर्नुहोस !
Advertisement


आफनै पत्नी अरु पुरुषसंग बेडमा नांगै भेटिएपछि पक्कै पनि पुरुषको पारो तातेर आउँछ होला । नआओस पनि किन, आफु सुत्ने बेडमा अर्को केटासंग श्रीमतिले रोमान्स गरिरहेको पाएपछि ।

यस्तै घटना चीनमा भएको छ । चिनिया सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक पुरुषले आफ्ना पत्नीमाथि हमला गरिरहेको दृष्य देखिन्छ ।

खासमा आफ्नो बेडमा श्रीमतिलाई अर्कै केटासंग देखेपछि उनी आक्रामक भएका हुन् । उनले अरु साथीहरुलाई बोलाएर हमला गर्छन् ।

यो भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । उक्त भिडियोे दक्षिण चीनको गुआनडोङ्ग पान्तमा रेकर्ड भएको अनुमान छ ।

उक्त भिडियोमा पत्नीले आफ्नो श्रीमानको कुटाईबाट प्रेमीलाई बचाउन पूरा कोशिष गरिरहेको देखिन्छ । तर पत्नीको धोकेबाजीबाट पागल भएका श्रीमानले दुवै जनालाई नराम्रोसँग पिट्छन् । भिडियोमा दुवै जना कराइरहेको सुनिन्छ भने अरुले पिटिरहेको देखिन्छ ।
चिनियाँ सोसल मिडियामा उक्त भिडियोले नयाँ बहस सुरु भएको छ ।

Related Posts: