बाबुले छोराको यस्तो फोटो खिच्दै भने, फेसबुकमा १ हजार लाइक गर्नुस्, नत्र…
अल्जेरियामा एक अनौंठो घटना देखिएको छ जसमा अदालतले एक बाबुलाई आफ्नो सानो छोरालाई झ्यालबाट झुन्ड्याएको आरोपमा दुई वर्षको कैद सजाय सनाएको हो ।
वास्तवमा यस पिताले धेरै तला भएको भवनको आफ्नो फ्ल्याटको झ्यालबाट एक बच्चालाई बाहिर झुड्याएको तस्वीर खिचेका थिए । यो तस्वीर फेरबुकमा लाइक बढी पाउनका लागि गरिएको थियो ।
उनले यो तस्वीरको तल क्याम्पसमा लेखेका थिए,‘१ हजार लाइक्स या म यसबच्चालाई तल खसालु !’
उनको यस तस्वीरलाई देखेर केही सामाजिक सञ्जालका प्रयोगकर्ताले बाल उत्पीडनको आरोप लगाए । यसको खबर प्रहरीलाई स्थानीयले गरेपछि प्रहरीले उक्त बच्चको बाबुलाई नियन्त्रणमा लिएको छ ।
अब अरेविया समाचारका अनुसार अल्जेरिको राजधानी अल्जीयर्सको १५ तलावाला अपार्टमेन्टमा एक व्यक्तिले आफ्नो छोराको यस्तो तस्वीर खिचाएर फेसबुकमा लाइक बढाउन चाहेका थिए । तर, उनी आफै प्रहरीको फन्दामा परे ।-
फेरियो राजपा नेताको व्यवहारभैरहवा : ‘आन्दोलन धेरै गरियो, केही भएन । त्यसैले अब मधेसको विकासका लागि भोट माग्न आएका छौं', सिद्धार्थनगर नगरपालिकाका मेयर प्रत्याशी एवं राष्ट्रिय जनत…Read More