अन्ततः भारतीले गरिन् इन्गेज्मेन्ट

भिडियो सहित हेर्नुहोस !
Advertisement


चर्चित कमेडियन भारती र उनका ब्वायफ्रेन्डले इन्गेज्मेन्ट गरेका छन् । यो खुशीको खबर भारतीले इन्स्टाग्राममा तश्वीर शेयर गरेकी दिएकी हुन् । भारतीले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘खुशीको पल ।’

भारती र हर्ष नोभेम्बरमा विवाह गर्दैछन् । गएको केही वर्षदेखि दुईले एक अर्कालाई डेट गर्न सुरु गरेका थिए । तर, यी दुईले आफ्नो अफेयरको कुरा मिडियामा लुकाउँदै आएका थिए । हर्ष ‘कमेडी क्लासिज’ र ‘कमेडी सर्कस’ का लेखक हुन् ।

गएको वर्ष खबर आएको थियो कि भारतीले हर्षले दिएको औंठी लगाएकी थिइन् । त्यसपछि भारतीले भनिन्, ‘हर यूवती जस्तै मलाई पनि विवाह गर्ने सपना छ । यहाँ सम्मकी मेरो परिवारले समेत मलाई भनिरहनु भएको छ कि अब चाँडो विवाह गर । म २०१६ को अन्तिमसम्ममा विवाह गर्न सक्छु ।’



Related Posts: