श्रावण ११, २०७४- राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीलाई शपथ खुवाउन मंगलबार साँझ ५ बजेका लागि तयारी गरिसकेको थियो। तर कांग्रेसभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्रालय भागबन्डामा कुरो नमिलेपछि मन्त्रिपरिषद् विस्तार नै हुन सकेन। सरकार गठनको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकामा आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा बुधबार नयाँ मन्त्रीहरूको शपथ कार्यक्रमको तयारी गर्ने गरी मंगलबारको कार्यक्रम रोक्न राष्ट्रपति कार्यालयलाई जानकारी गराएका थिए। राष्ट्रपति कार्यालय स्रोतका अनुसार ५ बजे शपथ गर्ने गरी सरकारबाट जानकारी आएको एक घण्टामै बुधबारका लागि सारिएको सूचना दिइयो। बुधबारसम्म मन्त्री छानिसक्ने गरी पर्खन कांग्रेसको आग्रह आएपछि माओवादी केन्द्रले हेडक्वार्टर बैठक स्थगित गरेको थियो।
दुर्घटना नगराउने ५ जना चालक सम्मानित पृथ्वीराजमार्ग तथा काठमाडौं उपत्यकामा अत्यधिक गुड्ने ७ सय ट्रिपर मध्य दुर्घटना नगराउने १ सय ५४ जना चालकहरु मध्य गोला प्रथाद्धारा ५ जना लाई २० हजार नगद…Read More
नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि आश्विन १, २०७४-फाइनलमा हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेट…Read More
मह ,कागती र पानीको फाईदै फाईदा..बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरै फाईदा हुन्छ। जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ । कोहि अनुहारको छाला र…Read More