कलाकार प्रदिप सिंहको ५९ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको कलकत्ता मेडिकल एन्ड रिर्सच सेन्टरमा उपचारको क्रममा निधन भएको छ । कोसेली देखी चिनो ‘ दक्षिणा , दुई थोपा आँसु , दक्षिणा, मितज्यू, बलिदान, रहर लगायत दर्जनौं नेपाली चलचित्रहरुमा सिंह अभिनय गरेका थिए । नेपाली कला जगतले एक होनहार कलाकार गुमाउनु पर्दा नेपाली कला जगतमा ठुलो क्षति पुगेको छ ।
दश ठाउँबाट फास्ट ट्र्याक बनाइनेनिजगढ (बारा) : राष्ट्रिय गौरवका आयोजनामध्ये बहुचर्चित र बहुप्रतिक्षित काठमाडौं-तराई जोड्ने फास्ट ट्र्याक (द्रुतमार्ग) को निर्माण कार्य आइतबारदेखि सुरु…Read More