चैत्र ३१, २०७३- बिस्केटको लिङ्गो भाँचिदा एकको मृत्यु र तीन जान घाइते भएका छन् ।
बिस्केट जात्राको चौथो दिन चैत्र मसान्तको साँझ भेलुखेल स्थित ५५ हात लामो लिङ्गो उभ्याउने क्रममा लिङ्गो भाँचिदा नाम बतन नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ भने, तीन जना घाइते भएको प्रहरी जनाएको छ । घाइते हुनेहरुमा भक्तपुर नगरपालिका तौमढीका ४८ वर्षीय बालकृष्ण लोहला, लिवालीका ५० वर्षीय रामकृष्ण दुवाल, सूर्यविनायक सिपाडोल २२ वर्षीय सुमन तज, ५३ वर्षीय कृष्णभक्त दुवाल र २८ वर्षीय सुरेन्द्र कैती घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
नेपथ्यको कन्सर्ट अब न्यूजिल्याण्डमा अष्ट्रेलिया भ्रमण सकेर नेपथ्य ब्याण्डको यात्रा अब प्रशान्त महासागरकै अर्को टापुका रुपमा प्रसिद्ध मुलुक न्यूजिल्याण्डमा हुने भएको छ। अकल्याण्ड सहरमा जु…Read More
चट्याङ लागेर मोरङमा आमाछोरीको मृत्युसाउन, विराटनगर । मोरङको लेटाङमा बुधबार विहान चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ ।लेटाङ नगरपालिका-२ स्थित पुरानो बजार निबासी ४७ वर्षीया चन्द्रा तामाङ …Read More