एक जना केटा र केटि बर्षौ देखिका साथी थिए सायद साथी भन्दा अलि बढी होला जो घन्टौ फोनमा कुरा गर्थे अनि सयौ sms पनि…., एक दिन् केटाले दिनभरी न त फोन गर्यो न sms नै केटि आश्चर्यमा परि उसलाई आफुले केहि गल्ति गरे की भन्ने पनि भयो फलत रात भरि निदाउन सकिन

भिडियो सहित हेर्नुहोस !
Advertisement


एक जना केटा र केटि बर्षौ देखिका साथी थिए सायद साथी भन्दा अलि बढी होला जो घन्टौ फोनमा कुरा गर्थे अनि सयौ sms पनि…., एक दिन् केटाले दिनभरी न त फोन गर्यो न sms नै केटि आश्चर्यमा परि उसलाई आफुले केहि गल्ति गरे की भन्ने पनि भयो फलत रात भरि निदाउन सकिन बस उसैलाई सम्झीरही हरपल हर
बखतअनि रोइरही रात भर आफ्नो कोठामा !

अर्को दिन् बिहानै नउठी, केटोको फोन आयो Boy : hello, Girl :ओहो तिमीले मेरो खुशी फिर्ता गर्दियौ….तर हिजो दिन्भरि किन सम्पर्क बिहिन भाको कहाँ हराएका थियौ न कुनै फोन न कुनै sms??

Boy : अ…म अलि ब्यस्त थिए…. (केटाले कुरा लुकाऊछ ) केहि भैराको छ भन्ने केटीले महशुस गरि तर सोध्न सकिन, मौन रही ] Boy : अब हामीले कुराकानी गर्न र sms गर्न छोड्नु पर्छ ..! Girl: के भनेको ??.., तर किन ??

Boy: I am Sorry, Bye..! [उसले फोन काटीदियो,’कसैले गलामा नराम्रो सँग थप्पड हने झैँ महशुस गरि केटीले आँखाबाट आशुका धारा बहनलागे | आफ्नो शरीर माथि बाट गाडी हिडे झैँ भयो घरको छानो आफ्नै टाउको माथि
खसे झैँ भयो .. दिउसै अँध्यारो भयो उसलाई उसले केहि पनि सोच्न सकिन एक्लो महशुस गर्न थाली , टुक्रिए झैँ भत्किए झैँ :
अर्को दिन

[उसले केटालाई फोन गरि ]
Girl: hi…
Boy: तिमि किन मलाई call गर्दैछौ?
Girl: म तिमीलाई केहि कुरा भन्न चाहन्छु
..
Boy: भन .
Girl: तिमि किन म बाट टाढा हुन खोजेको
एक्कासी के भयो र बस म त्यहि कुरा
जान्न चाहन्छु !
Boy: जान्न चाहन्छु के रे..??
Girl: तिमि ठिकै त छौ ?
[उनि शसंकित भैं ..! तर केटाले उसको कुरा लाई कुनै महत्व दिएन ! एउटा सानो कागजमा केहि कुरा लेखेर केटीले अन्तत घर छोडी ..! [केहि समय पछी ] केटीको आमाले केटालाई फोन गरिन, केटीलाई हस्पिटल लगिएको छ एउटा कारले
ठक्कर दिएको हुनाले , केटो पनि हस्पिटल पुग्यो केटोको नाम लिदै उसले आँखा खोलि र उसको हात समाई .. .Boy: i’m sorry यो सब मैले गर्दा नै भाको हो !

तर ;…. जे होस् तिमि चाडै निको होउ Girl: अब म निको हुन्न …Boy: हैन ..! हैन त्यसो नभन .. Girl: मलाई भन तिमीले किन म सँग एक्कासी त्यस्तो व्यवहार गरेको ?

[आफुलाई मुटु सम्बन्धि रोग लागेको र उनलाई दुखि बनाउन नचाहेको हुनाले आफूले त्यस्तो व्यवहार गरेको सुनाउछ ;‘आफु चाडै मर्न पनि सक्ने भएकोले टाढिन खोजेको बारे भन्छ ..!]

Boy : त्यै भएर मैले त्यसो गरेको किन कि म
तिमीलाई माया गर्छु…..I…..I Love
you..?
Girl : I LOVE YOU TOO..?
‘[त्यति सुन्ना साथ केटीको धड्कन बन्द
भयो उसले सदाको लागि यो संसार छोडी

( केटो पनि heart attack को कारणले १० मिनेट पछी मर्यो .. :’( आफ्नै कारणले केटिको मृत्यु भएको हो भन्ने
ठानेर ऊ पनि बाच्न सकेन ..)

नोट :-यदि तपाईं कसैलाई साच्चिकै माया गर्नु हुन्छ भने जस्तोसुकै अवस्थामा पनि झुठो बोलेर टाढा हुने कोसिस नगर्नुहोस् किनकि साचो र चोखो माया नै जिबन जिउने सुखदुःख को संगम हो! यदि मन पर्छ भने share गर्नुहोस


Related Posts: