छोरीसँग देखिइन् नायिका रेजिना उप्रती (तस्विर सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


नायिका रेजिना उप्रतीले छोरिसँगको तस्विर सार्वजनिक गरकेकी छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले छोरीसँगको तस्विर सार्वजनिक गरेकी हुन् ।

सुरज पोखरेलसँग विवाह गरेपछि फिल्मी पर्दाबाट टाढा रहेकी रेजिना अहिले घरव्यवहार सम्हाल्नमै व्यस्त छिन् । आमा आमा बनेपछि अहिले सन्तानको रेखदेखमा नै उनको दैनिकी वित्ने गरेको छ ।लामो समय प्रेमसम्बन्धमा रहेपछि रेजिना र सुरजले आजभन्दा ४ बर्ष अगाडि विवाह गरेका थिए । सयको आसपासमा नेपाली फिल्ममा काम गरेकी रेजिना एक समयकी सर्वाधिक व्यस्त नायिका हुन् ।

उनले फिल्ममा बोल्ड सिनदेखि सोझी गाउँकी यूवतीको भूमिकासम्म निर्वाहा गरेकी छन् । विवाह गरेपछि भने उनी फिल्म क्षेत्रबाट टाढा भएकी छन् ।

Related Posts: