संसदको आजको बैठकबाट प्रधानमन्त्री निर्वाचन हुने भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खचाखच भरिएको छ ।
संसदको आजको बैठकका गतिविधि हेर्नका लागि विभिन्न दलका समर्थक र शुभेच्छुकहरूको भीड लागेको हो । विशेष गरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिततर्फको गेटमा अलिक धेरै भीड रहेको सुरक्षाकर्मीहरूले बताउका छन् ।
शीर्ष नेताहरूलाई बोल्न दिनु अगाडि सभामुख ओसरी घर्ती मगरले विभिन्न सूचनाहरू पढेर सुनाउने जनाइएको छ ।