मन्त्रमा अथाह शक्ति हुन्छ । मन्त्र जपेर नै संन्यासीहरूले देवताहरूबाट चाहिएजस्तो वरदान पाउँछन् । हामी यहाँ यस्तो शक्तिशाली मन्त्रका बारेमा बताउँदैछौं जसको निरन्तर जपले तपाईंको भाग्य बदलिन्छ ।
शास्त्रमा ब्रह्माजीलाई सृष्टिको रचयिता, भगवान् विष्णुलाई पालनकर्ता र भगवान् शिवलाई संहारकर्ता मानिएको छ ।
हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ ।
बन्द मुग्लिन नारायणगढ सडक खुल्योअसार १९ | केहि समय अघि देखिनै विभिन्न कारणबाट नारायणगढ मुग्लिन बन्द हुने तथा ठुलो जान धनको क्षति समेत बेहोर्नु ओअरेको छ आज पनि बिच सडकमा ट्रक बिग्रेपछ…Read More
आँखा उपचारमा नयाँ प्रविधि भित्रियो काठमाडौ : नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा जापानको निडेक कम्पनीको नयाँ प्रविधि भित्र्याएको छ । सो मेशिनले मोतिविन्दुको अपरे…Read More