भिडियो सहित हेर्नुहोस !
Advertisement
दार्जिलिङ्ग, आषाढ ७ | दार्जिलिङ्गले अब मुक्तिको लडाई छेड्ने भएको छ | पुरै दार्जिलिङ्ग अहिले बन्द छ भने भारतीय सेना प्रहरीले घर घर गएर आन्दोलनकारी पक्रिने काम जारी छ |
बंगल सरकारको यस्तो दमनकारी निरंकुस नीति बिरुद्द अब सबै दलहरु एक भएका छन् | भारत भरीबाट आन्दोलन चर्काइने, अब आन्दोलन कि वार कि पारको हुने निर्णय | गोर्खाल्याण्डका लागी गोर्खा जनमुक्ति मोर्चा लगायत अन्य दल झनै खतरनाक रणनितिमा उत्रेका छन् | हेर्नुहोस भिडियो सहित