, काठमाडौं, १९ जेठ । नेपालको मात्रै होइन विश्व इतिहास हेर्ने हो भने कयौं ठूला घटनाहरु युवतीको विषयलाई लिएर भएका छन् । अझ हिन्दू शास्त्रलाई अध्ययन गर्दा पनि महिलाकै कारण युद्ध भएको भेटिन्छ । द्रोपदीका कारण महाभारत, सीताका कारण रामायणमा ठूलो युद्ध भएको पढ्न पाइन्छ ।
कलियुगमा भएको नारायणहिटी राजदरबार हत्याकाण्ड पनि एक युवतीको विषयलाई लिएर भएको भनिएको छ । तर, कयौंले यसलाई अझै पनि स्वीकार्न सकेका छैनन् ।