उडीरहेको विमान भित्र एयर होस्टेजलाई जबरजस्ती काखमा राख्न खोज्ने पाइलटको जागीर चट भएको छ । यस्तो हर्कत स्पाइसजेट एयरलाइन्सका एक पाइलटले गरेका हुन् ।
बोइंग ७३७ जहाजको ककपिटमा लगेर जबरजस्ति काखमा बस्न लगाएपछि उनी वर्खास्तिमा परेका हुन् । कोलकत्ताबाट बैंकक फ्लाइटको जहाजका पाइलटले एयरहोस्टेजलाई ककपिटमा बोलाएर काखमा बस्न लगाएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।
ति पाइलटले उडीहरेको बिमान भित्र एयरहोस्टेजमाथि यौन शोषण मात्रै नगरी यात्रुहरुको जीउ धनमाथी समेत खेलवाड गर्न खोजेको आरोप लगाइएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ति पाइलटलाई कडा भन्दा कडा कारबाहि हुने अनुमान गरिएको छ । -
चियापत्तीले सेतो कपाललाई कालो बनाउँछहेरौँ, सेतो कपालको समस्यालाई रोक्ने घरेलु उपायहरूः१. चियापत्ती१ लिटर पानीमा २ चम्चा चियापत्ती राखेर उमाल्नुहोस्।मनतातो भएपछि त्यस पानीलाई छानेर त्यसैल…Read More