तपाईंमध्ये थुप्रै महिलाहरुले महिनावारी भएको बेलामा असहज महसुस गर्ने गर्नुहुन्छ होला । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसलाई महिलाहरुले जान्नैपर्ने हुन्छः १ महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछ यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ । २ महिनावारी रगत फोहोर हुने गर्दछ महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन । यो पनि पढ्नुहोस श्रीमान–श्रीमतीले एकअर्कालाई कहिल्यै नभन्नुहोस् यी पाँच कुरा ३. सेक्ससँग बच्नुहोस् यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ । ४. व्यायाम गर्नु हुँदैन यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ । ५. मासिक धर्मको पिडा यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् । यो पनि पढ्नुहोस यस्तो भिडियो वाहिरियो सरकार ! धुर्मुसलाई तत्काल कारवाही गर | तुरुन्त जेल चलान गर ६. गर्भवती हुनसक्नुहुन्छ यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ । ७ . मन लागेको जे पनि खान सक्नुहुन्छ महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।
सम्बन्ध राख्नै नहुने केही महिलाहरुपुरुषहरु सम्बन्ध बनाउन माहिर हुन्छन् जसमध्ये पत्तै नपाई पुरुषले आफ्नो मिल्ने साथीको बहिनीसँग झ्याम्मीने मौका पाइहाल्ने गर्छन् । त्यसैले तपाइले कहिल्यै…Read More
नितम्ब ठूलो हुनुको अर्थ !महिलाहरुमा नितम्ब ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर नितम्बको सम्बन्ध केवल कामुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्ब…Read More
मंसिरदेखि चमेलियाको बिजुली बल्नेदार्चुला: झन्डै ५ वर्ष ढिलाई र दोब्बर खर्च बाट बनेको चमेलिया जलबिधुत आयोजना मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ।दार्चुला र बैतडी जिल्लाको सिमाना बीचम…Read More