पम्फा भुसाल द्वारा उम्मेदवारी दर्ता भिडियो सहित हेर्नुहोस ! Advertisement काठमाडौं, १६ कात्तिक - माओवादी नेतृ पम्फा भुसालले ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनले बाम गठबन्धनको तर्फबाट मनोनयन दर्ता गराएकी हुन् । Email ThisBlogThis!Share to XShare to Facebook