च्याम्पियन्स ट्रफी सकिएसँगै इङ्ल्याण्डका पूर्व क्रिकेटर माइकल वानले आफ्नो प्लेइङ ११ टिम सार्वजनिक गरेको टिममा भारतीय टोलीका कप्तान विराट कोहली परेका छैनन् जसले गर्दा भारतिय मिडिया यतिबेला गर्माएको छ । विराट कोहली टिमको कप्तान बन्ने अपेक्षा गरिरहेका बेला उनी टिममै नपरेपछि हंगामा भएको हो । टिममा विराटसँगै भारतीय पूर्वकप्तान एमएस धोनी पनि नपरेको बताइएको छ ।वानले पाकिस्तानी कप्तान सरफराज अहमतलाई टिमको कप्तान बनाएका छन् ।
पाकिस्तानी टिमबाट फखर जमान टिमको पहिलो नम्बरमा छन् । उक्त टिममा भारतीय टोलीका २ ओपनर शिखर धवन र रोहित शर्मा भने परेको बताइन्छ ।
हत्या विरुद्ध महिलाहरु सडकमा भाद्र १२, २०७४- असार २९ गते राति हत्या गरिएकी आठराइ त्रिबेणी गाउँपालिका-१ निगुरादिनकी सृजना कुरुङवाङ थलङको हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरु आ…Read More
ओप्पोको ‘ए ३७’ को ब्ल्याक एडिसन भाद्र १२, २०७४- ओप्पोले नेपाली उपभोक्ताका लागि आफ्नो सेल्फी एक्स्पर्ट ‘ए३७’ लाई कालो रङमा बजारमा उपलब्ध गराएको छ । सार्वजनिक गरिएको नयाँ एडिसनमा परिष्…Read More