गोर्खालीहरुलाई भारतको सबै फोर्स लगाउदा पनि तह लगाउन सकिएन एक रति डराएनन बरु उल्टै खुकुरी हाने

भिडियो सहित हेर्नुहोस !
Advertisement


सात दिनदेखि निरन्तर चलेको दार्जीलिङको भाषा विवादको आन्दोलन अहिले गोर्खाल्याण्ड अलग राज्यको माग सम्म पुगेको छ !

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलेले जवर्जस्त बंगाली भाषालाई पठनपाठनको भाषा बनाउने निर्णय गरेपछि भत्किएको आन्दोलनमा आजसम्म चार जनाको ज्यान लागिसकेको छ !

आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति पार्टीले अब वार्ता केन्द्र सरकार सँग मात्र गर्ने पश्चिम बंगाल राज्य सरकार सँग कुनैपनि वार्ता नगर्ने जनाएको छ !

गोर्खाल्याण्ड दार्जिलिङबारे रोपोर्टिंग गर्दै अबिपी न्युज भन्छ कि भारतले आर्मी पुलिस सबै सुरक्षा फौज परिचालन गर्दा पनि डराएनन गोर्खाहरु उल्टै बन्दुकधारीलाई खुकुरी र ढुंगा वर्षाए |

Related Posts: