कतार एयरवेजले जित्यो ‘उत्कृष्ट एयरलाइन्स’को उपाधी

भिडियो सहित हेर्नुहोस !
Advertisement
कतार एयरवेजले यो वर्षको स्काईट्र्याक्स विश्व एयरलाइन अवार्ड प्राप्त गरेको छ । योसहित कतारले चौथोपटक उत्कृष्ट एयरलाइन्सको अवार्ड प्राप्त गरेको हो ।

फ्रान्सको पेरिसमा भइरहेको पेरिस एयर सोमा भएको अवार्ड कार्यक्रममा कतारले यात्रीहरुद्वारा भोटिङ गराइएको उत्कृष्ट एयरवेजको विधामा पनि विजेता बनेको छ । यस्तै सोही एयरवेजले विश्वकै उत्तकृष्ट बिजिनेस क्लास र विश्वको उत्कृष्ट प्रथम श्रेणी एयरलाइन लाउन्जको पनि उपाधी प्राप्त गरेको छ ।



Related Posts: