एकै पटक २ छोराको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएपछि, आमाले पीडा सहन नसकेर बिष पिएर आत्महत्या गरिन :( >>>{भिडियो सहित}

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं,आफ्नो मुटुको टुक्रा छोराहरुलाई तिन महिनाको अन्तरालमा तिन जना सन्तानलाई गुमाए पछि पिडा सहन नसकी कोहलपुर सिद्दनगर बासी दिलकुमारी पौडेल ले बिष पिएर सदाको लागि पिडाबाट मुक्तिको बाटो रोजे | मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका आफ्नो छोराहरु संगै आमा पनि संसारबाट बिदा भइन | कोहरपुरमा यस्तो दर्दनाक दृश्य सायद कहिले देखिएको थिएन होला एक तिर छोराहरु र अर्को तिर आमाको शब जलाइएको भयाबह दृश्यले सबैको आखामा आशु नै आशु भएको थियो |

Related Posts: