पशुपतिप्रसादबाट चर्चामा आएकी नायिका हुन् वर्षा शिवाकोटी । नाई नभन्नु ल २, लप्पन छप्पन, लगायतका फिल्म र दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरिसकेकी वर्षाले फिल्मी क्षेत्रमा काम गरेको जम्मा ३ वर्ष बितेको छ । तर उनको अभिनय र उनको काम हेर्दा लाग्छ उनी लामो समयदेखि यही क्षेत्रमा नै छन् भन्ने लाग्छ ।
पछिल्लो समय फिल्म ‘कारखाना’मा विशेष समय दिएर काम गरेकी र अहिले प्रमोशनमा दौडधुम गरिरहेकी वर्षासँग सुशिल श्रेष्ठले साथ दिएका छन् । असार १६ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्मबाट वर्षा र उनको यूनिट पनि विशेष आशावादी छ । थप भिडियोबाट