‘अब हामी मधेशीले राजा आउ देश बचाउ भन्नुपर्छ’- सद्भावना पार्टी अध्यक्ष सरिता गिरी - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष सरिता गिरीले आज आफ्नु फेसबुक पोस्ट मार्फत राजालाई मिस गरेको भन्दै राजा बिरेन्द्रको सम्झना गरेकी छिन् | केहि समयको अन्तरमा दुई वटा पोस्ट गरेकी गिरीले missing भन्दै राजाको देशलाई मिस गरेको र राजाको धेरै पहिले नै मृत्यु भैसकेको पनि भनेकी छिन्। साथै राजाको दिर्घायुको कामना गर्दै long live the King.. भन्दै के संकेत गरेकी हुन् त्यो अध्यक्ष सरिता गिरी नै जानुन्? तर सरिता गिरीले फेसबुक पोस्ट मार्फत बिभिन्न समयमा राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्ने गरेको देखिन्छ, भने केहिबेला सिके राउतलाई पनि समर्थन गरेको देखिन्छ |

आजकै अर्को पोस्टमा फीलिंग फनी भन्दै ”नेपाली सेनाको राजनीतिकरण गर्न बन्द गर अब मधेशीले राजा आउ देश बचाउको नारा लगाउनु पर्छ भन्दै गिरिले लेखेकिछिन् |




Related Posts: