प्रहरीले गाडेका कुखुराहरु खानको लागि घरतर्फ लैजाँदै बालबालिकाहरु

भिडियो सहित हेर्नुहोस !
Advertisement


सुनसरी – भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ ल्याइरहेको २०० कुखुरा सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई सुनसरी खोलाको किनारमा गाडिएको थियो ।



सो क्षेत्रका स्थानीय बालबालिकाले गाडिएका ती कुखुराहरु खानको लागि घरतर्फ लैजाँदै । तस्बिर:अजितकुमार झा,इनरुवा

Related Posts: