अहिले सम्मकै आक्रमक भिडियो नेम्वाङको : मित्र हु भन्ने तर भित्रभित्रै छुरा हान्ने भारत जस्तो मित्र हामीलाई चाहिदैन | ओली सरकारले राम्रो काम गर्दा ढालेर आफ्नो स्वार्थको प्रचण्ड लाइ प्रधानमन्त्री बनायो भन्दै उनले केपी ओलीले संसदबाट राजिनामा दिन लाग्दा प्रचण्ड निधार खुम्च्याएर बसेका थिए कतै ओलीले राजिनामा दिदैनकी भनेर, जब ओलीले राजिनामा दिए तब प्रचण्डले केपी ओलीलाई गम्लङ्ग अँगालो हालेर भने ओली जी तपाई त राजनेता हुनुहुदो रहेछ भन्दै गरेको त्यो दृश्य लाइ पनि जोडेर नेम्वाङले प्रचण्ड देखि मोदी सम्मलाई दियको यो कडा झटारो हेर्नुहोस र सक्दो शेयर गर्नुहोस