बलिउडका चर्चित दुई नायक साहरुख खान र सलमान खानको दोस्ती पछिल्लो समय यसरी बढेको छ कि उनीहरुको सम्बन्धलाई लिएरै कतिपय कलाकार डाहा गर्ने स्थितीमा छन् ।
साहरुख खान र सलमान खानलाइ दर्शकले चलचित्र ‘ट्यूवलाइट’मा एकसाथ देखेका थिए । अब, उनै साहरुखको पैचो तिर्दे सलमानले पनि साहरुख अभिनित एक चलचित्रमा विशेष भूमिका निर्वाहा गरेका छन् ।
साहरुख र सलमानले ३ दिनको सेड्यूल बनाएर एक गीतको छायांकन यशराज स्टूडियोमा गरिरहेका छन् । साहरुखको मुख्य भुमिका रहेको आनन्द एल रायको चलचित्रमा अतिथी कलाकारको रुपमा सलमान देखिने भएपछि साहरुखले सलमानलाई महंगो कार उपहार दिएका छन् ।
पहिलो दिन चलचित्रको गीतको सुटिङ थियो । सलमान आफ्नो सुटिङ छाडेरै शाहरुखको सुटिङमा आए । उनै, सलमानलाई साहरुखले सरप्राइज स्वरुप लक्जरी कार उपहारमा दिएका छन् ।
उद्घाटनअघि नै भत्कियो पुल ।श्रावण १३, २०७४- इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल द…Read More
उपचारमा सहयोग १३, २०७४- ‘केअर गिभर’ को रूपमा इजरायलमा कार्यरत नेपालीले १० वर्षीया बालिकाको ब्रेन ट्युमरको उपचारका लागि १ लाख ८० हजार रुपैयाँ जुटाएर उपलब्ध गराएका छन…Read More