श्रावण ७, २०७४ - वर्षामा पहिरन छनोट गर्दा निकै विचार पुर्याउनुपर्ने हुन्छ । धेरै पानी पर्दा हिलो र तुरुन्तै घाम लागिहाले धूलो हुने भएकाले पहिरन छान्दा–लगाउँदा निकै ध्यान पुर्याउनुपर्छ ।
- वर्षामा शुद्ध कटनका पहिरन उपयुक्त हुन्छन् । - पानी पर्ने समय भएकाले रंग जाने कपडा लगाउनु हुँदैन । घाम असाध्यै चर्किने भएकाले सिल्क, साटनजस्ता पोल्ने खालका फ्रेबिक लगाउनु हुँदैन ।
- वर्षामा हल्का वान पिस, हाफ पाइन्ट वा लिनेनका पाइन्टसँग रेनी सुज अर्थात् प्लास्टिकका जुत्ता लगाउन सकिन्छ ।
- वर्षामा हेभी डिजाइन वा वर्क गरिएका पहिरन उपयुक्त हुँदैनन्
गोर्खाल्यान्ड आन्दोलनः जीटीए खारेज हुने असार, काठमाडौं । पश्चिम बंगालको दार्जीलिङ विकासका लागि दिइएको स्वायत्तता गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) खारेज गर्ने दार्जीलिङमा आन्…Read More
चारकिलोमा पहिरो, मुग्लिन सडक बन्दचितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ ।जिल…Read More