भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको अन्ताराष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम अझै निकै सुस्त गतिमै अगाडी बढेको छ ।
करिब दुई महिनादेखि सीमित जनशक्ति र साधनबीच काम सुरु गरेको चीनीयाँ कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सम्मपन्न गरिसक्नुपर्नेमा असार १५ सम्म समय सीमा दिएर ४० प्रतिशत काम पुरा गरी प्रगति देखाउन भने पनि पुरा गर्न सकेन ।
सीमा अनुसार जुन महिनाको अन्त्यसम्ममा ४० प्रतिशत काम पुरा हुनुपर्ने थियो । तर, अहिले ३० प्रतिशत मात्रै सकिएको छ ।
पहिला ठेकेदार कम्पनिले राम्रोसँग काम नगरेको र अहिले वषर्ा लागेकाले काम प्रभावित भएको आयोजना प्रमुख ओम शर्माले बताए । उनको भनाई अनुसार स्थानीय निर्वाचनले पनि थोरै प्रभाव पारेको आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।
एक पुस्ताको अन्त्य आश्विन २८, २०७४-युरोपेली फुटबलले २१ औं शताब्दीमा ठूलै छलाङ मार्यो । सन् २००२ मा ब्राजिलले जितेको विश्वकप दक्षिण अमेरिकाको नवौं सफलता थियो । त्यस समय …Read More
नयाँ शक्ति आफ्नै चिह्नमा चुनाव लड्ने आश्विन २८, २०७४-एमाले र माओवादी केन्द्रसँग तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । नयाँ शक्ति सच…Read More
रोजाइमा विषयप्रधान फिल्म श्विन २८, २०७४-काजोलले प्राय: कन्टेन्ट बेस्ड फिल्मलाई प्राथमिकता दिइन् । अचेल अन्य अभिनेत्रीले पनि उनको यो शैली अनुशरण गर्न थालेका छन् । यो कुरालाई लि…Read More