हलमा हेर्न असमर्थ भएकाहरुलाई खुशीको खबर - आज बल्ल आधिकारिक रुपमा ''बाहुबाली २ - द कंक्लुजन'' युट्युबमा अपलोड भएको छ - हेर्नुहोस पुरा मुभी तलको लिंकमा क्लिक गरेर > {FULL HD मुभी भिडियो सहित}

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ २८ | अत्यन्तै सफल दक्षिण भारतीय चलचित्र बाहुबाली २ – द कंक्लुजन अन्तत युट्युबमा आधिकारिक रुपमा अपलोड भएको छ |

बलिवुड मात्र हैन हलिवुडलाई नै टक्कर दिने ब्यापार गरेको यस मुभीले अहिले सम्म १,६६६ करोड भारु कमाइ सकेको छ | नेपालमा पनि यो मुभीले राम्रै ब्यापार गरेको थियो | यति सम्मकि बाहुबली २ रिलिज हुने मितिमा कुनै नेपाली मुभिले रिलिज गर्न आट नै गरेन | थिएटरमा हेर्न नपाएकाहरुलाई अब भने खुसीको कुरा आएको छ किनकि रोयलगोल्ड ब्लफबस्टरले यो मुभीलाई आधिकारिक रुपमा युट्युबमा अपलोड गरेको छ | यो मुभी फुलएचडी रेजुलुसनमा हेर्न सकिनेछ |

Related Posts: