नेपाल विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने देशको तेस्रो स्थानमा, भारतलाई पछार्यो (बिस्व बैंकको खाका सहित) -

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेठ २९ | धेरै बर्ष पछि नेपालको लागी खुशीको खबर | नेपाल विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने तेस्रो देश बनेको छ ।

बिश्व भरिको अर्थतन्त्रको ज्ञाता विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टका अनुसार ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि दरसहित नेपाल तीव्र गतिमा आर्थिक वृद्धि गर्ने विश्वको तेस्रो देश बनेको हो । भूकम्पले तहसनहस बनेको नेपाल दुइ बर्ष मै राम्रो मनसुन भएको साथै भारतसँगको व्यापारमा आएको सहजीकरणको कारण यसरी बृद्दी भएको हो | विश्व बैंकको अनुसार तीव्र आर्थिक वृद्धि गर्ने पहिलो देश भने इथियोपिया बनेको छ ।

इथोपियाले ८ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि गरेको छ । यस्तै, ७ दशमलव ६ प्रतिशत आर्थिक वृद्धिसहित उज्वेकिस्तान दोस्रो स्थानमा छ भने ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि गरेको भारत नेपालभन्दा पछाडि चौथो स्थानमा छ ।

राजनीतिक अस्थिरताको कारण नेपाल दशकौ सम्म लगभग सुन्य आर्थिक बृद्दीदरमा रहेको थियो |

Related Posts: