चुनाव सार्न फेरि चलखेल !

भिडियो सहित हेर्नुहोस !
Advertisement


राष्ट्रिय जनता पार्टीले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनको लागि तीनवटा सर्त अगााडी सारेको छ ।
सरकारले गरेको तीन प्रतिवद्धता पुरा नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान लिएको हो ।

संविधान संशोधन विधेयक थाती राखेर निर्वाचनमा जान तयार भए पनि सरकारले वातावरण नबनाएको आरोप राजपाले लगाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
यस्तो छ राजपाको तीन सर्त
१ जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउनुपर्छ ।
२ मधेस आन्दोलनका क्रममा लगाईएको झुटा मुद्धा फिर्ता गर्नुपर्ने ।
३ आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने ।

Related Posts: