फेसबुकमा लाइक गरेको आरोपमा श्रीमतीको गुप्ताङ्गलाई ग्लूले टाँसिदिने श्रमिानलाई अदालतले १० डलरको जरिवाना तोकिदिएको छ । यो घटना दोहामा घटेको हो ।
अफिसको कामले विदेश जानुभन्दा अघि श्रीमतीको गुप्ताङ् टाँसिदिएपछि ३३ वर्षीय कतारी पुरुषलाई अदालतमा झिकाएर सबैकुरा सोद्धा पत्ता लाग्यो की उनकी श्रीमतीका २ वटा गल्ति थिए ।
मुख्य १२ वर्षीय भान्जाको फेसबुकको तस्बिरमा लाइक गर्नु र अर्को श्रीमतीले फेसबुकमा अपलोड गरेको इस्लामको नियमलाई तोडेको फोटो । जसमा उनको एउटा हिल छोपिएको तर अर्को भने देखिएको थियो ।
ती पुरुषले न्यायाधिससामू प्रमाणस्वरुप एक फोटो देखाएपछि न्यायाधिसले महिलालाई सय कोर्रा हान्ने सजायँ सुनाए । जुन घटनाले अहिले विश्वभर चर्चा पाइरहेको छ ।
अछामको साँफेबगर नगरपालिकामा एमाले विजयी अछामको जिल्लाको साँफेगर नगरपालिका एमाले विजयी भएको छ । कांग्रेसका मेयर पदका उम्मेदवार ध्वजबहादुर कुँवरलाई ४२६ मत अन्तरले पछि पार्दै एमालेका कुलबहादुर …Read More