कमेडी कार्यक्रमको दुनियाँमा अर्को नयाँ कमेडी कार्यक्रम बिन्दासतन्त्र आएको छ । हास्यव्यङ्ग्रयात्मक कार्यक्रम बिन्दासतन्त्र लाई उत्तम शर्माले चर्चित युट्युब च्यानल विन्दास टिभिमार्फत ल्याएका हुन । पहिलो भागमा रिसि धमला,राजेश हमाल,शेरबहादुर देउवा लगायतका व्यक्तिको कार्यक्रममा गज्जबले व्यङ्ग्रय गरिएको छ । हेर्नुहोस पुरा भिडियो अनि हास्नुहोस: