भिडियो सहित हेर्नुहोस !
Advertisement
वेब पोर्टलले नेपाली तथा अंग्रेजी भाषामा नेपालबाट अष्ट्रेलिया आउन चाहने तथा अष्ट्रेलियामा रहेका नेपालीलाई सम्पूर्ण जानकारी गराउने अधिकारीको भनाइ छ। वेब पोर्टलकी म्यानेजिङ एडिटर संगीता घिमिरेले अष्ट्रेलिया आउने विद्यार्थीका लागि सम्पूर्ण जानकारी एउटै वेव पोर्टलमा समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पोर्टलका डिजीटल पब्लिसिङ म्यानेजर प्रमेश श्रेष्ठले नेपालीपेजले अष्ट्रेलिया र नेपालमा रहेका नेपालीलाई गुणस्तरीय डिजिटल कन्टेन्ट नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराउने र त्यसबाट दुवै देशमा रहेका नेपाली साथै विश्वभरका नेपाली लाभान्वित जानकारी दिनुभयो।