नेपाल किन अन्तराष्ट्रिय फुटबलमा खरो रुपमा उत्रन सक्दैन ? जवाफ यस्तो ,

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपालको राष्ट्रिय टोली मैदानमा उत्रदा नेपाली दर्शक जति उत्साहित हुन्छन् खेलको नतिजाबाट उत्तिकै निराश पनि ।
भर्खरै नेपालले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, नतिजा फेरी उस्तै । नेपालले भारतलाई २–० को नतिजा सुम्पियो । आजको नागरिकमा खबर छ ।

नेपाल किन अन्तराष्ट्रिय फुटबलमा खरो रुपमा उत्रन सक्दैन ? नतिजा किन निराशजनक हुन्छ ?

एक बर्षदेखि एन्फाको प्रविधिक निर्देशकको रुपमा काम गरेका जापानी तोकता चीयाकीसँग सोझो जवाफ छ, ‘नेपालमा राम्रो प्रशिक्षक नै छैनन् ।’ उनले भने, ‘जापानले प्रशिक्षण प्रणालीमा गरेको परिवर्तन सफलताको मुख्य कारण हो ।’

Related Posts: