भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाण्डौबाट मन्थलि जादै गरेको टाटा सुमाे सिन्धुलि खुर्कोट नजिकै भालु खोलामा दुर्घटना चालकाे घटनास्थलमै मृत्यु,६ जना घाइते
बिपि लोकमार्ग सडकअन्तर्गत गोलनजोर गाउँ पालिका ७ र सुनकाेसि गाउपालिका काे सिमानामा सिन्धुलि खुर्कोट नजिकै भालु खोलामा 12:20 बजे काठमाण्डौबाट मन्थलि जादै गरेको ना १ ज ४९३५ नम्बरकाे टाटा सुमाे दुर्घटना हुदा चालकाे घटनास्थलमै ज्यान गएकाे छ भने यात्रु ६ जना घाइते भएका छन् | चालक दाेलखा मार्फुका २२ बर्सीय रामहरि दासकाे घट्नास्थलमै मृत्यु भएको हाे |