प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाले लगतै बसेको मन्त्री परिसद्को पहिलो बैठकले दोस्रो चरणको स्थानीय निर्वाचन सहित आगामी माघ ७ गते भित्र सबै निर्वाचन गर्ने निर्णय गरेको छ ।
सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयम बसेको मन्त्री परिसद्को पहिलो बैठकले संविधान कार्यान्वयनलाई प्राथमिकता दिंदै समयमै निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।
थप विवरणका लागि भिडियो हेर्नुहोस् ।
रन्जु दर्शनालाई लाग्यो गम्भीर आरोप !काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम एकआध ठाउँबाहेक आइसकेको छ । यसपटकको चुनावमा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिका सबैको च…Read More