दूधसँग यी चिजहरुको सेवन नगर्नुस्, स्वास्थ्यलाई खतरा हुन सक्छ ! ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी, दूध हाम्रो शरीरको लागि निक्कै लाभकारी मानिन्छ। तर के तपाईले कहिल्‍यै सोच्‍नु भएको छ की दूधले पनि शरीरलाई हानी गर्न सक्छ। दूधसँग तपाईले यी कुराहरु कहिल्‍यै सेवन नगर्नुस् नत्र जीवनलाई खतरा हुन सक्छ।

दूधसँग दही कहिल्‍यै पनि नखानुस

दुधसँग दही कहिल्यै पनि नखानुस।किनकी दुध र दही खाएपछि यसबाट मानिसलाई एसिडिटी हुन्छ। यसले तपाईलाई वान्ता समेत गराउन सक्छ। यदितपाईले खानु नै छ भने करीब आधा घण्टाको अन्तरमा मात्रै खानुस्।

दूधसँग अमिलो नखानुस्

दूधसँग कहिल्‍यै पनि अमिलो नखाएकै बेस हुन्छ। किनकी यसले पनि वान्ताको समस्या निम्त्याउन सक्छ।यी दुवै चिज एकैसाथ सेवन गर्नाले
विपरीत ध्रुवमा विकर्षण भएजस्तै प्रभाव पर्छ।

दूधसँग केरा पनि नखानुस्

दूधसँग पाकेको केरा पनि नखानुस्। किनकी यी दुवैको मिश्रणले तपाईको पाँचन प्रणालीमा खराबी ल्‍याउन सक्छ।

दूधसँग अमिलो फलफूल पनि नखानुस्

दूधसँग अमिलो फलफूल पनि नखादा उपयुक्त हुन्छ।यदि तपाई दूधसँग धेरै अमिलो हुने फलफूल खानुहुन्छ भने यसले धेरै नै हानी पुर्‍याउन सक्छ।

दूधसँग माछाको सेवन नगर्नुस्

दूधसँग माछाको पनि सेवन गर्नु उयुक्त मानिदैन। किनकी माछा र दूधलाई एकैपटक सेवन गरेमा यसले ग्यास एलर्जी तथा छालासम्बन्धी धेरै रोगहरुलाई निम्त्याउँछ। यसका साथै सेतो दागजस्तो बिरामी समेत शरीरमा आउँछ।

दूधसँग मुसुरोको दाल पनि खानुस्

मुसुरोको दाल यदि तपाई दूधसँग खाँदै हुनुहुन्छ भने यसले तपाईको स्वास्थ्यमा समस्या ल्याउन सक्छ। यदि तपाई मुसुरोको दाल खानुभयो भने त्यसको २ घण्टापछि मात्रै दूध पिउनुहोस्..

ब्रेड बटरसँग दूध नखानुस्

प्राय हामी ब्रेड बटरसँग दूध खाइरहेका हुन्छौ। तर यो पनि स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। किनकी यो सम्पूर्ण आहारमा पर्दछ।

यसलाई पचाउन निक्कै गाह्रो हुन सक्छ। चिकित्सका अनुसार यसमा प्रोटिन, कार्बोहाइड्रेट तथा फ्‍याट धेरै नै मात्रामा रहेको हुन्छ। यसलाई सकभर एकैसाथ नखानुस्।

दूधसँग कहिल्‍यै पनि तारे-भुटेको खानेकुरा नखानुस्

अहिले बजारमा तारे-भुटेको खानेकुरा खान मानिसहरु लाइनमा बसिरहेका हुन्छन्। साथै उनीहरु योसँगै विहान दूध पनि सेवन गर्ने गर्दछन्।

तर यसो गर्नु पनि सवास्थ्यका लागि निक्कै हानी पर्‍याउनु हो। यसले तपाईलाई छालासम्बन्धी धेरै नै रोग निम्त्याउन सक्छ।

Related Posts: