भाट भटेनी सुपर मार्केट बुटवलमा , बुटवलबासी यस्तो भन्छन (भिडियो)

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाण्डौको भाट भटेनीमा स्थापना भए लगत्तै सोहि स्थानकै नामबाट अर्थात् भाट भटेनी सुपर मार्केटको नाम बाट देशको विभिन्न स्थानमा जस्तै : काठमान्डौ , चितवन , पोखरा ,धरान बुटवल लागयतका ठाउहरुमा साखा बिस्तार गरेको छ l

२०७४ बैशाख १ गते देखि बुटवलमा १३ औ शाखाको रुपमा भाट भटेनी सुपर मार्केट बिधि बत रुपमा संचालनमा आएको छ l ब्यस्त समयको सदुपयोग गरिदिने उधेस्यकासाथ् एउटै छानामुनि हरेक किसिमका सर सामानहरु जस्तै इलेक्ट्रोनिक्स, खाधान्न , फेन्सी , किचन सामग्री लगायतका सामान हरु फिक्स रेटमा पाइने भएकोले पनि ग्राहक हरुको रोजाइ भनेको छ , संचालन भए लगत्तै दर्शकको चाप बढेको देखिने भाट भटेनीको बारेमा अविरल फिल्म्सले तयार परेको भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस


Related Posts: